तिहारको रौनक, बजारमा बढ्यो चहलपहल [फोटोफिचर]

तिहारको रौनक, बजारमा बढ्यो चहलपहल [फोटोफिचर]

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्ने सर्वसाधारणहरुको ठूलो भीड लागेको छ । सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ । विशेष गरी सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।

Logo