काठमाडाैं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रजेश विक्रम थापा भएका छन् ।
कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले थापालाई जेठ १६ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको रहनेछ ।





























प्रतिक्रिया