तस्विरमा, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’को पहिलो दिन

तस्विरमा, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’को पहिलो दिन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। नेपाल अटोमोबाइल इम्‍पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा आजदेखि पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’ सुरु भएकाे छ । एक्स्पोकाे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका हुन् । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा ५ दिनसम्म चल्ने यस एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुनेछन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा नयाँ व्यवसायिक गाडीहरु सार्वजनिक हुनेछन् ।

Skip This
Skip This
Logo