बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणको नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठककाे निर्णयबाट नियुक्त भएका शर्माले आज अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ लिएका हुन् । आजै कार्यभार सम्हाल्नेछन्।

Logo