तस्विरमा, हिमालयको मरुभूमि जोमसोम

तस्विरमा, हिमालयको मरुभूमि जोमसोम

केन्द्रबिन्दु
9
Shares

हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला व्यस्त छ । आजभोलि जोमसोमको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । हिमालयको मरुभूमि भनेर पनि चिन्ने यस क्षेत्रको बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले पर्यटकलाई तानिरहेको छ ।

Logo