हिमालयन उर्जा विकास कम्पनीले आईपिओ जारी गर्ने

हिमालयन उर्जा विकास कम्पनीले आईपिओ जारी गर्ने

केन्द्रबिन्दु
0
Shares

हिमालयन उर्जा विकास कम्पनीले आईपिओ जारी गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रस्तावसहित साधारणसभा डाकेको छ । कम्पनीले चैत्र २४ गते आईपिओ निष्काशन प्रस्तावसहित १७ औ साधारणसभा डाकेको हो । 

साधारणसभाको अन्य एजेन्डामा आर्थिक बर्ष ७३/७४ वित्तीय विवरण पारित गर्ने, आगामी आर्थिक बर्षको लागि अडिटर नियुक्त गर्ने लगायत रहेका छन् । कम्पनीको अधिकृत पुंजी ९९ करोड रहेको छ भने चुक्ता पुंजी ४७ करोड रहेको छ ।

Logo