काठमाडौं ।
साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ । आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो ।
गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो । विहिबार सुनको मूल्य ६ सयले बढेको थियो । यस्तै शुक्रबार २ सयले घटेको थियो ।
आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ । चाँदीको मूल्य भने आज ४० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार २८५ मा कारोबार भइरहेको छ ।





























प्रतिक्रिया