काठमाडौं । सरकारले व्यक्तिको मृत्युपश्चात हुने स्वेच्छिक वा अस्वेच्छिक स्वामित्व हस्तान्तरणसँग सम्बन्धित कर व्यवस्थामा परिवर्तन गरेको छ । स्वामित्व परिवर्तनका क्रममा हुने हस्तान्तरणलाई आयकर ऐनको दफा ५८ अन्तर्गत आकर्षित नहुने व्यवस्था गरिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।





























प्रतिक्रिया