अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

आरजु राइस मिल: सरकारको समर्थन मूल्यभन्दा बढी रकम दिइरहेको एक उद्योग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । 

आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ । 

Logo