काठमाडौं उपत्यकाका यी ठाउँमा आज बत्ती जाने

काठमाडौं उपत्यकाका यी ठाउँमा आज बत्ती जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज काठमाडौं उपत्यकाका ५ ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले दिउसो १२ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणले आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने जनाएको छ ।

Logo