नाडाको निर्वाचन सुरु

नाडाको निर्वाचन सुरु

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहीबार बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । 

मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन । नाडाको ४५ औं वार्षिक साधारण सभा बुधवार देखि सुरु भएको हो ।

 
नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्ने छन् ।

Logo