प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य बिहीबार (आज) बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम थियो। 

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ कायम भएको थियो।

Logo