छ्याङ्दी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत

छ्याङ्दी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत


नेप्सेमा बिहीवार (आज) छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ।

 कम्पनीले गत माघ ११ गते देखि फागुन २ गतेसम्म निष्कासन तथा विक्री खुला गरेको ३० प्रतिशत अर्थात ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो। 

यो हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीद विक्री गर्न सक्नेछन्।
 

Logo