सम्पादकीयः जनता बाँचे सत्तामा पुगौला दलहरु !
मुलुकको अवस्था दिनहुँ भयावह भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अब कुनै पनि बेला स्वास्थ्य संकटकाल लगाउन सकिने जनाउ दिइसकेका छन्।
मुलुकको अवस्था दिनहुँ भयावह भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अब कुनै पनि बेला स्वास्थ्य संकटकाल लगाउन सकिने जनाउ दिइसकेका छन्।
नेपाली भूमि अतिक्रमण गर्दै भारतले नयाँ बाटो खोलेर उद्घाटन गरेपछि यस विषयले सडकदेखि सदनसम्मलाई तरंगित बनाएको छ । विरोधमा बक्तब्य निकाल्नेदेखि सडकमा पुत्ला जलाउनेसम्मका गतिविधि भएका छन् ।
विशेष सम्पादकीय । विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न निर्देश गरेका स्वास्थ्य सामग्री सरकारले महंगो दरभाउमा खरिद गरेपछि जनता आक्रोशित बनेका छन् ।