११ असोज २०७८ सोमबार
सम्पादकीय

सम्पादकीयः जनता बाँचे सत्तामा पुगौला दलहरु !

मुलुकको अवस्था दिनहुँ भयावह भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अब कुनै पनि बेला स्वास्थ्य संकटकाल लगाउन सकिने जनाउ दिइसकेका छन्।

राष्ट्रियताको विषयमा भद्धा मजाक गर्ने छुट कसैलाई छैन ।

नेपाली भूमि अतिक्रमण गर्दै भारतले नयाँ बाटो खोलेर उद्घाटन गरेपछि यस विषयले सडकदेखि सदनसम्मलाई तरंगित बनाएको छ । विरोधमा बक्तब्य निकाल्नेदेखि सडकमा पुत्ला जलाउनेसम्मका गतिविधि भएका छन् ।

प्रधानमन्त्री ज्यू ! ‘बोल्ड डिसिजन’ गर्नुहोस्, सरकार र पार्टी बचाउनुस् (विशेष सम्पादकीय)

विशेष सम्पादकीय । विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न निर्देश गरेका स्वास्थ्य सामग्री सरकारले महंगो दरभाउमा खरिद गरेपछि जनता आक्रोशित बनेका छन् ।

सम्पादकीयबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी