आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न


काठमाडौंस्थित बेलायतको सन्डरल्ल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ । 

हालै होटल याक एण्ड यतीमा सम्पन्न समारोहमा सन्डरल्ल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रो. जोन मुर्रे र अभिभावकहरुको उपस्थिति रहेको थियो । सो क्रममा बीबीए, बीएचएम र बीएससी आईटी उतिर्ण गरेका ३०८ विद्यार्थीहरु दिक्षित भएको भएका छन् । 

आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवल पनि कलेज सञ्चालन गरिरहेको छ । 

Logo