काठमाडौं । यतिबेला नेपालमा एउटा चर्चित नाम छ । साथीभाईमा हासि मजाक गर्दा होस् या कसैलाई केही भन्दा होस् उनको नाम लिईएकै हुन्छ । ति चर्तित पात्र हुन झक्कड थापा ।
नेपालको पहिलो गायन क्षेत्रको रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा आफ्नो प्रस्तुतिका कारण उनी चर्चामा आएका हुन् । उनी यति चर्चामा छन् की सायद नेपाल आइडल विजेताहरु पनि त्यति चर्चामा छैनन् । उनी सामाजिक सञ्जालमा बढी चर्चित छन् ।
नेपाल आइडल, सुर र गलाको परिक्षा हो, जहाँ झक्कड़ थापा असक्षम ठहरिए । तर, उनको निर्दोषीपाना र प्रस्तुतिकरणले सबैलाई आकर्षित गर्यो । तिनै चर्चित पात्र झक्कड थापासँग गरिएको भिडियो कुराकानीः































प्रतिक्रिया