चिन्तामणि योगीको मन छुने प्रवचन (भिडियोमा)

चिन्तामणि योगीको मन छुने प्रवचन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको चर्चित स्कूल सिद्धार्थ विद्यापीठको १९ औं अविभावक दिवसको अवसरमा डा. चिन्तामणि योगीले सुन्न लायक प्रवचन दिएका छन् । खासगरी आम आमा बुवाकालागी उनको प्रवचन सुन्न लायक मात्र होइन, सुन्नै पर्ने खालको रहेको छ । सिद्धार्थ स्कूल प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका रिमाल थापा संस्थापक प्रिन्सिपल रहेको स्कूल हो । हेर्नुहोस् भिडियोमा –

Logo