‘डार्क नाइट अफ द सोल’ मा अभिनेत्री रेचलले अभिनय गर्ने
अभिनेत्री रेचल निकोल्स ड्रामा–थ्रिलर फिल्र्म डार्क नाइट अफ द सोल’ मा अभिनय गर्ने तयारीमा छिन ।
अभिनेत्री रेचल निकोल्स ड्रामा–थ्रिलर फिल्र्म डार्क नाइट अफ द सोल’ मा अभिनय गर्ने तयारीमा छिन ।
जोनी डेपलाई पून पाइरेट्स अफ डि क्यारेबियन फिल्म खेल्नका लागि मेकर्सहरुले आग्रह गरेका छन् ।
चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ ।
नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् ।
गायिका लाबोनी चक्रवर्ती प्रसाईंको नयाँ गीत सार्वजनिक भएको छ ।
नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो “कमेडी क्लव वीथ च्याम्पियन” मा डिशहोमले प्रायोजन गरेको छ ।
नेपाल चलचित्र सुटिङका लागि उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना छ । यसमा हिउँ र अग्ला पहाडहरू, चन्द्रमाजस्तै सुख्खा हिमालहरू, विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावरहरूले भरिपूर्ण राष्ट्रिय निकुञ्जहरू, विदेशी र मनमोहक संस्कृतिहरू, सुन्दर र प्राचीन वास्तुकलाहरू, छिटो बग्ने नदीहरू र मनमोहक तालहरू छन्। यो पदयात्रा, पर्वतारोहण, माउन्टेन बाइकिङ र धेरै साहसिक खेलहरूको लागि स्वर्ग हो ।
नाबालिग गायिकाको बलात्कारको आरोपमा ४ महिना देखी पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाहले मुद्दा लड्नका लागि भनेर हालसम्म कसैसँग पनि आर्थिक सहयोग नमागेको बताएकी छिन् ।
दक्षिण भारतीय चर्चित अभिनेत्री प्रणिता सुभाषले छोरी जन्माएकी छिन् ।
दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लु अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए ।
पोर्न फिल्म उद्योगमा करियर सकिएपछि पोर्न स्टार के गरिरहेका छन् ?
टाइटानिक अभिनेत्री केट विन्सलेटद्धारा अभिनित चलचित्र 'अवतार द वे अफ वाटर’मा केटको लुक्स सार्बजनिक भएको छ ।
आर माधवनर्ले तनु वेड्स मनु’ को तेस्रो सिक्वेल नखेल्ने
नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ ।
वर्ष २०२२ को आधा आधि वर्ष बितिसक्दा बलिउड बक्स अफिसको आकडा्लाई हेर्ने हो भने साउथका फिल्महरुले निकै राम्रो ब्यापार गरेका छन् ।
लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे ।
अर्यानी रावलले सिजन मिडियाद्धारा आयोजित ‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’ को ताज जितेकी छन् ।
तीज गीतमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रेकर्डमा सिमा निर्धारण गरेको छ।
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ ।
बलिउड अभिनेत्री आलिया भट्टले सोमबार आफू गर्भवती भएको खबर सार्वजनिक गरेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ ।
निर्देशक फराह खानको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही प्रभावित छन् ।
फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा तनावमा छिन् ।
नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन भएको हो ।