1
1
Kendrabindu - News & Articles from Nepal
रंगीन संसार
सिनेमा सिनेजगत रंगिन संसार

छैठौँ सातामा ‘महापुरूष’, मध्यपूर्वी देशमा समेत प्रदर्शन सुरू

नेपालसँगै अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको यो चलचित्र १ डिसेम्बरदेखि मध्यपूर्वी देश कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेकाे छ ।

संगीत

गायक सुनिल गिरीले गरे अञ्जुसँग विवाह

गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरू स्वयंले अभिनयसमेत गरेका छन् ।

सिनेजगत

आर्यन सिग्देलको ‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् ।

रंगिन संसार अर्थ संसार

गोल्डेन ओकको कमेडी यात्रा मंसिर १५ गतेदेखि, यी ६ शहरमा हुने

यस कमेडी यात्रालाई दर्शकहरुले पहिले जस्तै माया गरेर सफल बनाउने आयोजकले विश्वास व्यक्त गरेको छ ।

सिनेजगत

नेपालसँगै विदेशमा रेकर्ड बनाइरहेको ‘महापुरूष’

नेपालसँगै अमेरिका, अष्ट्रेलियामा प्रदर्शन भइरहेको फिल्म गत सातादेखि युरोप र आउँदो सातादेखि मध्यपूर्वी देशहरूमा प्रदर्शन हुँदैछ ।

सिनेमा सिनेजगत रंगिन संसार

ओएसआरले किन्यो छक्कापञ्जा ४ को डिजिटल राइट

फिल्म ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले किनेको छ । ओएसआर डिजिटल र फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरिबीच कागजी सम्झौता भएको छ ।

सिनेजगत

चौथो सातामा ‘महापुरुष’, दिवा तथा रात्री शोमा शतप्रतिशत अकुपेन्सी

दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको फिल्मको शोमा समेत कटौती भएको छैन ।

सिनेजगत

चितवनमा साम्राज्ञी र पुष्पकाे फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

फिल्ममा साम्राज्ञी तथा पुष्पसहित सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपीशा केसी, खड्कबहादुर पुन ‘खबपु’को अभिनय छ ।

सिनेमा राजनीति सिनेजगत रंगिन संसार

दीपक बोहरालाई नायक प्रदीप खड्काको समर्थन

अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ‘३’ का उम्मेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।

सिनेमा सिनेजगत रंगिन संसार

सामाजिक कथाका फिल्मबाट टाढिँदै आयुष्मान

सामाजिक सन्देश मूलक फिल्मबाट पहिचान बनाएका अभिनेता आयुष्मान खुराना चाँडै एक्सन फिल्ममा पहिलोपटक देखिँदैछन् ।

कला

नायिका अनिता गिरिको सिनेमाटिक भिडियो सार्वजानिक

अनिता विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा ‘ड आउटलयर’ बाट देखिँदै छिन् । उनी आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन् ।

सिनेजगत

नेपाल आउँदै अभिनेत्री शबाना आजमी

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरु मध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन् ।

सिनेमा सिनेजगत रंगिन संसार

दोस्रो श्रीमती बनेका यी अभिनेत्रीहरु

बलिउडमा यस्ता कैयौं अभिनेत्री छन्, जसको प्रेम विवाहित पुरुषसँग भयो र उनीहरुसँगै घर बसाए । उनीहरूलाई अन्यको घर तोडेको आरोप पनि लाग्यो ।

सिनेमा सिनेजगत रंगिन संसार

अमेरिका र अष्ट्रेलियाबाट फिल्म ‘हिजो आजका कुरा’ विदेश प्रदर्शन यात्रा सुरु

अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरु गरेको छ ।

सिनेमा सिनेजगत रंगिन संसार

अनुपम खेरले नै पाएनन् ‘उचाइ’ फिल्मको टिकट

फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले ‘उचाइ’को टिकट नपाएको उल्लेख गरेका छन् ।

सिनेमा सिनेजगत रंगिन संसार

जुहीसँग विवाह गर्न चाहन्थे सलमान

अभिनेत्री जुही चावलाले सन् १९९५ मा व्यापारी जय मेहतासँग गुपचुप विवाह गरिन् । तर, सायद कमैलाई थाहा होला कि जुहीलाई सलमान खान विवाह गर्न चाहन्थे ।

सिनेमा सिनेजगत रंगिन संसार

आफ्नो बायोपिक चाहँदैनन् मिथुन

अधिकांश दिग्गज कलाकारको चाहना आफ्नो बायोपिक बनोस् भन्ने हुन्छ । तर, यो मामलामा बलिउड अभिनेता मिथुन चक्रवर्ती फरक छन् ।

सिनेजगत

शाहरुख खानलाई मुम्बई विमानस्थलमै एक घण्टा सोधपुछ

समाचारअनुसार लाखौं मूल्य पर्ने घडीलाई भारत ल्याएको, झोलामा महंगा घडीका खाली डिब्बा भेटिएको र कस्टम ड्यूटी नतिरेको कारण जनाउँदै विभागले शाहरुखसँग सोधपुछ गरेको थियो ।

सिनेजगत

डिभोर्सको एक वर्षपछि सामन्था र नागा सँगै

सामन्थाका पूर्वपति अभिनेता नागा चैतन्य उनको स्वास्थ्य अवस्था बुझ्न भेट्न जान लागेको चर्चा चले पनि सञ्चार माध्यममा स्थान पाइरहेका छन् । यद्यपि, उनले भेटे वा भेटेनन् खुलेको छैन ।

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता

क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलरसँग सम्झौता गरेको जानकारी दिए ।

रंगिन संसार

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको दुई सातामा फिल्मले सात करोड चार लाख ग्रस कलेक्सन गरेको जनाइएको छ । यो फिल्म नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ ।

रंगीन संसारबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी