बलिउड अभिनेत्री परिणिती चोपडाले गरिन् विवाह

बलिउड अभिनेत्री परिणिती चोपडाले गरिन् विवाह

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका सांसद राघव चड्ढासँग विवाह गरेकी छिन्। आज उनीहरू विवाह बन्धनमा बाँधिएका हुन्।  इन्गेजमेन्टको चार महिनापछि उनीहरूको विवाह भएको हो।

राजस्थानको उदयपुरस्थित होटेल लीला र ताजलेकमा विशिष्ट पाहुनाहरूको उपस्थितिमा अभिनेत्री परिणिती र सांसद राघवको विवाह भएको हो। विवाहमा राजनीतिज्ञका साथै बलिउडका थुप्रै कलाकारको उपस्थिति रहेकाे थियो। 

Logo