रियल लाइफमा डिभोर्स भएलगत्तै रिल लाईफमा पनि रिचाको डिभोर्स

गीतकार विष्णुकुमार गिरीको नयाँ गीत ‘गुनासो’ सार्वजनिक भएको छ । गिरी आफैंले शब्द रचना गरेको गीतमा कमल विष्टले स्वर तथा संगीत भरेका छन् । गीतको भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिना फिचर्ड छन् । भिडियोमा सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भाव प्रस्तुत गरिएको छ, जसमा प्रजित र ऋचाको डिभोर्स भएको देख्न सकिन्छ…

Logo