काभ्रे।
काभ्रेमा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमित थपिने क्रममा रहेका छन् । आज सम्मको तथ्यांक अनुसार ४५८ जना संक्रमित रहेका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार संक्रमित मध्ये ३०४ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
जिल्लामा हालसम्म ७ जनाको संक्रमणबाट मृत्यु भएको मध्ये २ जना काभ्रेकै र बाँकी अन्य जिल्लाका रहेको पनि झाले केन्द्रबिन्दुलाई जानकारी दिएका छन् ।






























प्रतिक्रिया