विद्यार्थी विदेश पुगेपछि पनि हरेक पाइलामा सहयोग गर्न वेद तत्पर रहन्छः निर्देशक आशिक कार्की
‘यो वेद इन्टरनेशनल अरु कन्सल्टेन्सीभन्दा के फरक छ भने हामीले अहिले एउटै छातामुनी नै विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई अथवा स्वदेशमै अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा दिइराखेका छौं ।’