अन्तर्वार्ता
स्वास्थ्य

तेस्रो लहरसँग जुध्न भ्याक्सिनमै सबैको अर्जुनदृष्टि हुनुपर्योः डा. शेरबहादुर पुन (भिडियाे)

वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन शुक्रराज ट्रपिकल अस्पताल, टेकूमा कार्यरत छन्। नेपालमा कोरोना महामारी सुरु भएदेखि नै उनले यो महामारीसम्बन्धी विभिन्न अनुसन्धान गर्दै आएका छन्।

कांग्रेस सभापतिको ‘रियल’ उम्मेदवार मै हुँ: गोपालमान श्रेष्ठ (भिडियाेसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि हुने भनिएको छ। तर, महाधिवेशनपछि धकेलिने सम्भावना बढेको छ। यस्तो अवस्थाबीच भावी सभापति पदका लागि आकांक्षी नेताहरूले उम्मेदवार हुने घोषणा नै गरिसकेका छन्।

जङ्‍ग तामाङ

के कारण हुन्छ क्यान्सर?, लाग्नै नदिन के गर्नु पर्छ?: डा. प्रसिको (वरिष्ठ क्यान्सर रोग विशेषज्ञ)

पछिल्लो समय बदलिँदो जीवनशैलीका कारण क्यान्सर घरघरको रोग बन्दै गएको छ। क्यान्सरका कारण दैनिक कैयौं व्यक्तिले ज्यान गुमाउँदै आएका छन्।

केन्द्रबिन्दु संवाद

ओलीमा जुन प्रवृत्ति देखिएको थियो, रवीन्द्र मिश्रमा त्यही पुनरावृत्ति भयोः पुकार बम

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह हुनुपर्ने एजेन्डा अघि सारेपछि नेपाली राजनीति तरंगित भएको छ।

विकास आचार्य

स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले हाम्रो विश्वास खण्डित भयो: डा. शरद वन्त, जनस्वास्थ्यविद्

शिक्षा क्षेत्रका चर्चित व्यवसायी उमेश श्रेष्ठले देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राज्यमन्त्री बनेर व्यवसायी श्रेष्ठ सिंहदरबार प्रवेश गरे र, सपथ लिएपछि उनले कार्यभार सम्हालेका छन्।

विकास आचार्य

माधव पक्षका सांसद राई भन्छन्, 'नयाँ पार्टी दर्ता मात्र विकल्प हुँदै होइन'

नेकपा एमालेको एकता कायम राख्न भनेर गठित कार्यदलका सदस्यहरूसँग सांसदहरूले छलफल गर्दैछन्। छलफलमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सांसदहरू सहभागी हुने भएका छन्।

जङ्‍ग तामाङ

कोरोना महामारीमा प्रहरी अस्पतालले कसरी दियो निःशुल्क उपचार? (भिडियोसहित)

विशेष गरि कोरोना भाइरसको दोस्रो लहरसँगै नेपाल प्रहरी अस्पतालले संक्रमितका लागि थुप्रै प्रभावकारी काम गर्यो।

एमसीसी संसदबाटै किन पास गर्नु पर्‍यो, स्पष्ट हुनैपर्छ: प्रद्युम्न विक्रम शाह(पूर्व राजदूत)

लामो समय यता बिथोलिएको राजनीतिक माहोललाई साम्य बनाउँदै परराष्ट्रनीतिलाई सुदृढ बनाउने जिम्मा अब नेपाली कांग्रेसका सभापति तथा नयाँ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई छ।

मन्त्री हुन मरिहत्ते गर्दिनँ, पार्टीले जे जिम्मेवारी दिए पनि पूरा गर्छुः राजेन्द्र श्रेष्ठ, (जसपा, शीर्ष नेता)

जनता समाजवादी पार्टी (जसपा) नेपालको निर्वाचन आयोगमा पुगेको आधिकारितासम्बन्धी विवाद नटुङ्गिँदा उक्त पार्टीको संस्थापन पक्ष भनिएको अध्यक्ष उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुन सकेको छैन।

जङ्‍ग तामाङ

अहिले श्वेतपत्र जारी गर्नुको कुनै अर्थ छैनः डा. पुष्पराज कँडेल

२०७५ वैशाखदेखि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद सम्हालेका डा. पुष्पराज कँडेलले नयाँ सरकार गठन भएसँगै पदबाट राजीनामा दिएका छन्।

अनिस मिजार

१० अर्ब घाटा र ४७ अर्ब ऋणमा डुबेको वायुसेवा निगम यथास्थितिमा चल्नै सक्दैनः महाप्रबन्धक पौडेल (भिडियो)

केही वर्षयता नेपाल वायुसेवा निगम आर्थिक रूपमा धराशयी बन्दै गएको छ। १० अर्ब घाटा र ४७ अर्ब ऋणमा डुबेको नेपाल वायुसेवा यही गतिले चल्ने हो भने केही समयभित्रै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।

माधव पक्षका सांसदले देउवालाई विश्वासको मत दिनेमा कुनै शंका छैनः मुकुन्द न्यौपाने

दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि नवगठित सरकार पूर्ण कार्यकाल चल्छ वा सरकारले विश्वासको मत नपाएर बीचमै मध्यावधि निर्वाचनको घोषणा हुन्छ, अहिले यसैबारे चर्चा हुन थालेको छ।

विकास आचार्य

सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु नै होः बालकृष्ण खाँड (गृहमन्त्री)

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन्।

फुटबल हेर्नकै लागि भए पनि केही वर्ष बढी बाँच्न मन छ: बद्री पंगेनी (लोकगायक)

सुमधुर स्वरका धनि एवं चर्चित लोकगायक बद्री पंगेनीले फुटबल हेर्नकै लागि भए पनि केही वर्ष बढी बाँच्न मन भएको बताएका छन् ।

महाधिवेशनबाट पार्टीको नेतृत्व दोश्रो पुस्ताका नेताले गर्नेछन्ः शशांक कोइराला (महामन्त्री, नेपाली कांग्रेस)

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन् । अन्तर्वार्तामा उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंह मध्ये एक जनाले लिने उद्घोष गरे।

मुख्यमन्त्रीले सहमति तोड्नुभयो, जुनसुकै बेला सरकार छाड्न सक्छौंः मन्त्री आचार्य

चार बिनाविभागीय मन्त्रीसहित शपथ लिएका उनले बल्ल २ जनालाई मन्त्रीको जिम्मेवारी दिएका छन्, बाँकी रहेका दुई मन्त्री पनि बिनाविभागीय छन्। एघार मन्त्रालयमध्ये बाँकी ७ मन्त्रालयका मन्त्रीको टुंगो लाग्न सकेको छैन।

विकास आचार्य

जतिसुकै क्रान्तिकारी कुरा गरे पनि कांग्रेसमा युवालाई पत्याउँदैनन्ः रामहरि खतिवडा (केन्द्रीय सदस्य)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले महाधिवेशनमा अहिले नै युवालाई सभापतिमा नपत्याउने बताएका छन्।

विकास आचार्य

सभापतिमा शेरबहादुर देउवाको विकल्प छैनः डा.प्रकाशशरण महत (सहमहामन्त्री, नेपाली कांग्रेस)

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिश्पर्धामा आउन सक्ने बताएका छन्।

सभापतिमा मेरो उम्मेदवारी स्वभाविक छः विमलेन्द्र निधी (उपसभापति, नेपाली कांग्रेस)

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कसैलाई छोड्नका लागि र कुनै स्वार्थ समूहसँगको सौदाबाजीका लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा नगरेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्रीः राजेन्द्र गौतम (एमाले नेता)

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य राजेन्द्र गौतमले प्रतिनिधिसभा पुनःस्थापना भएपनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

विकास आचार्य

हेलम्बुलाई एक वर्षभित्र पुरानै अवस्थामा फर्काउँछौं: अध्यक्ष शेर्पा (भिडियोसहित)

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एक वर्षभित्र गाउँपालिकालाई पुरानै अवस्थामा फर्काउने दाबी गरेका छन्।

विकास आचार्य

अब खेलकुद क्षेत्र चलायमान बनाउनु पर्छः रमेशकुमार शिलवाल(सदस्य सचिव, राखेप)

कोरोना महामारीको दोस्रो लहर बढेसँगै खेलकुद क्षेत्र शिथिल बन्यो। सरकारले निषेधाज्ञा केही खुकुलो बनाए पनि खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छैन।

मृगौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउनु पर्छः डा ऋषिकुमार काफ्ले (भिडियो)

अस्वस्थ जीवनशैलीले मृगौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनु पर्नेमा जोड दिइएको छ।

पार्टीमा परिवर्तनका लागि प्यानलसहित सभापतिमा लड्छुः कल्याण गुरुङ (युवानेता, नेपाली कांग्रेस)

नेपाली कांग्रेसको भावी सभापति पदका आकाङ्क्षीहरूको लर्को लामो छ। लामो लर्को भए पनि महाधिवेशनपछि हुने चाहिँ एक जना सभापति हो। सोही सभापति पदका लागि आकाङ्क्षी मात्रै नभएर उम्मेदवार नै हुने घोषणा गरेका छन्, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले।

जङ्‍ग तामाङ
अन्तर्वार्ताबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी