हामीले हरेक प्रकारका खाना खाइरहेका हुन्छौं तर ती खानाहरु कसरी बनाइन्छ भनेर चाहिं थाहा नपाइरहेको पनि हुन सक्छ । बजारमा नेवारी, चाइनिज, थकाली लगायतका खानाको स्वाद थाहा पाएपनि बनाउने तरिका थाहा नहुँदा महंगो खर्च गरेर रेष्टुरेन्ट वा ठूला होटलहरुमा जानुपर्छ । यसपटक हामीले सधैं खाने गरेका चाइनिज परिकारहरु कसरी बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन गइरहेका छौं । हेरौं यो भिडियो :





























प्रतिक्रिया