यी अंगले महिलालाई अझ उत्तेजना बढाउछ

यी अंगले महिलालाई अझ उत्तेजना बढाउछ

केन्द्रबिन्दु
0
Shares

धेरै पुरुषहरुलाई महिलाको कुन अंग चलाएमा उनीहरुलाई उत्तेजना बढी आउछ भन्ने कुराको जानकारी हुदैंन । यो जानकारीको अभावमा धेरैको बैवाहिक सम्बनध निरश पनि हुने गरेको छ । यदी तपाईहरुले महिलालाई थप उत्तेजना आउने अंगहरुको वारेमा जानकारी भएमा दुबैलाई धेरै नै आनन्द आउछ ।

कलरबोन:
कलर बोन भनेको सर्ट लगाउदा त्यसको कलर रहने भागलाई कलर बोन भनिन्छ । अर्थात् घाँटीको दायाँवायाँको भाग । यो भागमा औंला राखेर हल्का चलाउदा महिलालाई धेरै नै आनन्द आउने गर्छ । यो भागको छाला धेरै नै नरक हुने हुनाले पनि हल्का छुदा बढी आनन्द आएर उत्तेजना बढ्ने गरेको हो ।

औंलाको टुप्पो:
जिब्रो पछि यौन उत्तेजना बढाउने अंगको रुपमा औंलाको टुप्पो पनि आउने गर्छ । यदी औंलाको टुप्पोमा चुम्बन गर्ने र हल्का दात गाडेर चुस्दा महिलालाई धेरै नै उत्तेजना आउने गर्छ ।

मेरुदण्ड:
महिलालाई उत्तेजनामा चाडैनै ल्याउन सकिने भाग मेरुदण्डको हाड रहेको भाग पनि हो । यो अंगलाई चलाउदा महिलाहरुलाई धेरै नै आनन्द आउने गर्छ । यो भागमा तपाईले बिस्तारै चुम्बन गर्ने वा औंलालाई माथी देखि तल्लो भागसम्म बिस्तारै रगड्नु भयो भने महिलालाई धेरै नै आनन्द आउने गर्छ ।

कानको लोती:
कानको लोती रहेको भाग संवेदनसिल हुन्छ भन्ने कुराको धेरैलाई जानकारी रहेको छ । यो अंग मार्फत् महिलालाई उत्तेजनामा ल्याउने हो भने उनको कानमा बिस्तारै बोलेर कानको लोती रहेको भागमा चुम्बन गरेर हल्का टोक्दा उनलाई चाडै नै उत्तेजनामा ल्याउन सकिन्छ ।

पैतला:
महिलाको खुट्टा जति मुलायम हुन्छ खुट्टामा यौन उत्तेजना बढाउने इन्द्रियहरु पनि प्रशस्त हुने गर्छ । आफ्नो पार्टनरलाई उत्तेजनामा ल्याउन खुट्टाको पहि सहयोग लिने मनसाय राख्नु भएको छ भने उनलाई खुट्टा राम्ररी धुन लगाउनुहोस् । घुडाँको पछिल्लो भागमा रहेको कापामा सुम्सुम्याउनु होस् । अझ महिलाको पैतला, औंला, पिडुलामा चुम्बन वा चाट्ने कार्य गर्नु भयो भने महिला चाडैं नै उत्तेजनामा आउनेछन् ।

Logo