साहित्य

डाक्टर बालकृष्ण शाहको मातृ सचेतनासम्बन्धी पुस्तक ‘आमा’ सार्वजनिक

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्ण शाहको पुस्तक ‘आमा’ सार्वजनिक भएको छ।

नेपालमै पहिलोपटक ‘चिकित्सा शब्दसागर’ सार्वजनिक

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी सम्पूर्ण शब्दको परिभाषा समेटिएको शब्दकोष ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ।

साहित्य दिवसमा एकैसाथ १३ साहित्यकार पुरस्कृत, पाँच पुस्तक विमोचन

नेपाली सहित्य समाज र साहित्य संवर्धन केन्द्रले साहित्य दिवसका अवसरमा १३ जना व्यक्ति र संस्थालाई सम्मान र पुरस्कार वितरण गरेकाे छ।

हरि मञ्जुश्रीको मोति महोत्सवमा ‘शब्द सारथी’ को उपाधि

साहित्यकार तथा भाषासेवी हरि मञ्जुश्रीलाई एक कार्यक्रमका बीच ६० वर्ष उमेर पुगेको अवसरमा मोति महोत्सव गरी मनाइयो।

काभ्रेली साहित्यकार लाकोजूलाई बम सरस्वती पुरस्कार

धवलागिरि साहित्य प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गर्दै आएको बम सरस्वती स्मृति पुरस्कार यस वर्ष साहित्यिकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिएको छ।

कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ ।

नारायणगोपाल स्मृति विशेषाङ्क “बागीना” बजारमा

नारायणगोपालबारे विशिष्ट ७० व्यक्तित्वहरूको संस्मरण सँगालो “बागीना”लाई अजम्बरी पब्लिकेसनले हालै बजारमा ल्याएको छ ।

पैँतालिसौं वर्षगाँठमा हरिभक्तको 'एकमात्र' विमोचन

आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने हरिभक्त सिग्देल ‘महेश’ले आफ्नो पैँतालिसौं वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति विमाचन भएको छ ।

आदिकवि भानुभक्त्तको जन्मस्थल पुनः सङ्घीय सरकार मातहत

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नाममा गठन भएको भानु जन्मस्थल विकास समिति पुनः सङ्घीय सरकार मातहत आएको छ ।

कीर्तिमानी गीतकार डा.उपाध्यायको ‘कफी लभ’ बिमोचन

गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ११ औं कृति उपन्यास ‘कफी लभ’ आजदेखि बजारमा आएको छ ।

एकैसाथ कविता र गजल कृति लिएर आए मोफसलका स्रष्टा दयाल

मोफसलमा रहेर निरन्तर साहित्य साधनामा सक्रिय कवि एवं गजलकार कर्ण दयालका नवीतम दुई कृति बजारमा आएका छन् ।

चन्द्रप्रकाश बानियाँको निबन्ध सङ्ग्रह “भौज्याहा”लाई रत्न श्रेष्ठ पुरस्कार

यस वर्षका लागि प्रदान गरिने रत्न श्रेष्ठ पुरस्कार घोषणा भएको छ । शान्ति निरुपक मण्डलले उक्त निर्णय सार्वजनिक गरेको हो ।

काभ्रेली साहित्यकार लाकोजूको 'स्वर्णिम धुन' सार्वजनिक

काभ्रे । नेपाली साहित्य र पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका कवि सूर्यप्रसाद लाकोजूको चौथो मुक्तक सङ्ग्रह स्वर्णिम धुन प्रकाशित भएको छ । स्वर्णिम धुनका अतिरिक्त उनका भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू गरि तीन वटा मुक्तकसङ्ग्रह प्रकाशित छन् ।

महेश क्षितिजको 'एक्लो महारथी' बजारमा

काठमाडौं । समालोचक तथा कवि महेश कार्की क्षितिजको कविता सङ्ग्रह एक्लो महारथी’ बजारमा आएको छ । साहित्यकार भुवनहरि सिग्देलको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा नवराज लम्साल, ज्योति जङ्गल, मणि लोहनी र प्रज्वल अधिकारीले सङ्ग्रहित कविताबाट कवितावाचन गरेका थिए ।

साहित्यबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी