हीरा लामाको दलदल सार्वजनिक
नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् ।
नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् ।
घण्टौं गफिने तिम्रा आवाजका झन्कारहरूले घरीघरी तर्साइरहन्छ, तिमिले चोरी चकारि हेर्ने गरेका नजरहरूले छिनछिनमा झस्काइरहन्छ !!
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण र विशिष्ट योगदान पुर्याएका छन् ।
समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् ।
कथालय इन्कले बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर बालजीवनी ‘वीर बलभद्र’ प्रकाशन गरेको छ ।
बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ ।
गोविन्द भट्टराईद्वारा लिखित पुस्तक ‘कार्ल माक्सको कसम, केही विकासका कुरा केही निकासका कुरा’ सार्वजनिक गरिएको छ।
कवि नवीन अभिलाषी को तेश्रो कविता सङ्ग्रहको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
शंकर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौंडाद्वारा जेठ २५ गते थाहा पुस्तकालय, काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार रूकु कार्कीको निबन्धकृति जीवनका विविध आयामको लोकार्पण गरियो।
हामी कस्तो समाज चाहन्छौँ ? निःसन्देह हरेक मानिस सभ्य,आदर्श र मानवीय आचारले परिपूर्ण समाज चाहन्छ ।
महिलावादी लेखकहरूद्वारा लिखित 'म' कथासंग्रह दोस्रो श्रृंखलाको लोकार्पण गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उक्त कथासङ्ग्रहको लोकार्पण गरिएको हो ।
डा.खगराज बरालद्वारा लिखित पुस्तक ‘‘मालामा नउनिएका फूलहरू” शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोकार्पण भयो ।
हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ अपिल गरिएको छ।
आफ्नी दिवंगत आमाको सम्झनामा डा. मदन बडालले स्मृति ग्रन्थ सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आगामी बैशाख १६-१८ मा आयोजना गरिने नेपाल-भारत साहित्य महोत्सवकाे दोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ।
साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाले संयुक्त रुपमा प्रदान गर्दै आएको पारिजात स्मृति साहित्य सम्मानबाट साहित्यकार, समालोचक डा. सिर्जना शर्मालाई सम्मानित गरिएको छ।
लोकप्रिय सिने मासिक कामनाका संस्थापक प्रधानसम्पादक तथा नेपाली आधुनिक पत्रकारिताका संस्थापक स्व. पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक भएको छ।
नियात्रा समाज नेपालले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको नियात्राकार पवन आलोकको नियात्राकृति "पहाड र लमतन्न समुद्र"को लोकार्पण भयो।
नेपाल-भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदिवसीय नेपाल-भारत साहित्य महोत्सव २०२२ काठमाडौंमा ०७९ बैशाख १६-१८ मा हुने भएको छ।
उमा पौडेलद्वारा लिखित पुस्तक घुम्टीको बिमोचन गरिएको छ।
अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाल र छिमेकी देश भारतका साहित्यसेवीहरूलाई सम्मान गरेको छ।