कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्वसांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन्।
उनको प्रस्तावकमा कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

प्रतिक्रिया