मुगुको छायाँनाथ रारा नगरपालिकाको उपमेयरमा राप्रपाकी बेलमती सेजुवालले उम्मेदवारी दर्ता गरेकी छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार उनले उपमेयरमा उम्मेदवारी दर्ता गरेकी सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए।
वैशाख ३० गते देशभर हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताका लागि समय तोकिएको थियो । अब उम्मेदवारी दर्ताको समय एक घण्टा बाँकी छ।





























प्रतिक्रिया