केन्द्रको हस्तक्षेपपछि कांग्रेस कास्कीले गर्‍यो रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन

केन्द्रको हस्तक्षेपपछि कांग्रेस कास्कीले गर्‍यो रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रुपमा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो । 

अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो । 
 

Logo