खसेको भन्दा बढी मत भेटिएपछि मत गणना स्थगित

खसेको भन्दा बढी मत भेटिएपछि मत गणना स्थगित

केन्द्रबिन्दु
0
Shares

सप्तरीको खड्क नगरपालिकाको मत गणना स्थगित भएको छ।  

नगरपालिकाको वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाचन कार्यालय कल्याणपुरले  जनाएको छ।

 

Logo