समुन्द्री किनारमा उषा उप्रेतीको हट अवतार [तस्विरहरु]

नेपाली रंगमञ्चमा व्यस्त मोडलका रुपमा चिनिन्छिन्, उषा उप्रेती । टिकटकमा भिडियो बनाउँदै चर्चामा आएकी उषा अहिले म्युजिक भिडियोकी व्यस्त मोडलमा गनिन सफल एक उदाहरण पनि हुन् । नेपालमा प्रतिबन्ध हुनुअघि टिकटकबाट उदाएका कैयौं प्रतिभा भाइरल ज्वरोझैं आए, हराए । तर, उषाले कहिल्यै हराउनु परेन । म्युजिक भिडियोमा मात्रै होइन, देश विदेशका महोत्सवहरुमा पनि धमाकेदार प्रस्तुति…

Logo