शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने

शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने

केन्द्रबिन्दु
0
Shares

ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ। काठमाडौँ महानगरपालिकाका अनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने भएकाे छ ।

पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि निःशुल्क खुला गरिएको हो।  कुनै अवरोध नआए पोखरी सधैं सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको रहेकाे  छ।  २०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माण भएको छ ।

Logo