आकस्मिक अवस्थामा पनि किन राति गरिँदैन पोस्टमार्टम ?

आकस्मिक अवस्थामा पनि किन राति गरिँदैन पोस्टमार्टम ?

केन्द्रबिन्दु
0
Shares

तपाईंले पोस्टमार्टम शब्दको त सुन्नु भएकै होला । जब कुनै व्यक्तिको दुर्घटना वा आत्महत्याबाट मृत्यु हुन्छ,मृत्युको वास्तविक कारण पत्ता लगाउन चिकित्सक र फरेन्सिक टोलीले शवको पोस्टमार्टम गर्छ । के तपाईंलाई थाहा छ ? जतिसुकै आपतकालीन अवस्था आए पनि राति शवको पोस्टमार्टम किन हुँदैन ? आउनुहोस् जानौँ ।

रातमा पोस्टमार्टम नगर्नुको वास्तविक कारण ‘कृत्रिम बत्ती’ हो । राती एलईडी वा ट्युबलाइटको उज्यालोमा कुनै पनि शवको पोस्टमार्टम गर्दा शरीरको घाउ रातो नभई बैजनी रंगको देखिन्छ । पोष्टमार्टम प्राकृतिक प्रकाशमा गरेमा, चोटको रंग वास्तविक देखिन्छ। 

अर्कोतर्फ पोस्टमार्टम राति भएमा पोष्टमार्टम रिपोर्टमा चोटको कारण पूरै परिवर्तन हुनसक्छ । त्यसैले धेरै धर्ममा राती अन्त्येष्टि पनि गरिँदैन।

Logo