धनकुटामा माइक्रोबस दुर्घटना, २१ जना घाइते

धनकुटामा माइक्रोबस दुर्घटना, २१ जना घाइते

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

शनिबार काठमाडौंबाट संखुवासभाजाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रोबस धनकुटामा दुर्घटनाहुँदा चालकसहित २१ जना घाइते भएको प्रहरीले जनाएको छ।

माइक्रोबस बिहान २ बजे धनकुटा नगरपलिका–२ रूद्रबारीमा तीव्र गतिका कारण अनियन्त्रित भएर माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको हो।

घाइतेहरुको धरानस्थित् बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ।

Logo