डीआईजी उमेशराज जोशी र भीम ढकालको बढुवा

डीआईजी उमेशराज जोशी र भीम ढकालको बढुवा

केन्द्रबिन्दु
70
Shares

सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीम ढकालको बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

Skip This
Logo