काठमाडौँ । नेपाली सेनाले रिक्त २८० पदका लागि आवेदन आह्वान गरेको छ । सेनाले रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया