रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्चको आदेश

केन्द्रबिन्दु
78
Shares

काठमाडाैं । सहकारी ठगीकाे आराेपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

लामिछानेले दिएकाे निवेदनमा बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हाे ।

Logo