११ माघ २०७८ मंगलबार
निगरानी
निगरानी

सरकारद्वारा मलेसिया तथा खाडी देशहरुमा भिजिट भिसामा जान रोक

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै माघ १० गतेदेखि अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो ।

निगरानी

आइतबार देशभरका अदालतमा शोक बिदा

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ ।

निगरानी

निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज जब एकाएक भत्कियो...

हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ।

निगरानी

घर बाहिर निस्कँदै हुनुहुन्छ कि?, खोप कार्ड बोक्न नबिर्सिनुस् है

आजबाट सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ।

निगरानी

उपल्लो डोल्पाका सर्वसाधारण कोभिड–१९ विरुद्धकाे खोपबाट बञ्चित

महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोपहरु उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन्।

निगरानी

सार्वजनिक यातायातमा अनुगमन हुन सकेन, सङ्क्रमणकाे जाेखिम उच्च

सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड जारी गरे पनि त्यसको प्रभावकारीरूपमा अनुगमन हुन नसक्दा भीडभाड बढेको छ।

निगरानी

काठमाडौं जिल्ला अदालतको सेवा कटौती

काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ ।

निगरानी

काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक : लकडाउन भने नहुने

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन्।

निगरानी

कर्णाली राजमार्गमा हरेक वर्ष डरलाग्दा सडक दुर्घटना, के छ कारण?

चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटिले कर्णाली राजमार्गमा अधिकांश सडक दुर्घटनाको मुख्य कारण भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विमलकुमार रावतले बताए।

निगरानी

कोरोना सङ्क्रमण तीव्र हुँदै, स्वास्थ्य मापदण्ड पालनामा कतै हामी चुकेका त छैनाैं?

कोरोना भाइरसको सङ्क्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन।

निगरानी

कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई संक्रमण

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ। चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो।

निगरानी

आन्दोलन र कोरोना देखाएर कार्यकाल बढाउने ध्याउन्नमा 'नेपाल बार'

कोरोनाको महामारी बढ्दै जाँदा पनि सर्वोच्च अदालतमा नेपाल बार एशोसिएशनको नियमित प्रदर्शनले त्रास पैदा गरेको छ।

निगरानी

ललिता निवास जग्गा प्रकरण : थप अनुसन्धान गर्दै सिआइवी

सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ।

निगरानी

काेभिड-१९ : कुन-कुन देशलाई ट्रान्जिट बनाएर नेपाल आउन निषेध छ?

काेभिड-१९ काे नयाँ भेरियन्ट ओमिक्राेन फैलिएसँगै सरकारले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न आह्वान गरेकाे छ।

निगरानी

संवैधानिक इजलासमा अन्याेल किन ?

संविधान कार्यान्वयनका लागि आवश्यक बाधा फुकाउन संविधानबाटै तोकिएर बनेको संवैधानिक इजलास सर्वोच्च अदालतको न्यायाधीशहरुका कारण प्रभावित बनेको छ।

निगरानी

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ। चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ।

निगरानी

नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका

भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ।

निगरानी

केन्द्रीय सरकारका मन्त्रीहरू कोरोनाको जोखिममा

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्षनेताहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन्।

निगरानी

सीमाबाट भित्रिन लाग्यो कोरोना संक्रमण, एकैदिन १०२ जनामा पोजेटिभ

बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ।

निगरानी

न्यायपालिकाको अनियमितताको जड नियुक्ती प्रक्रिया

विकृति विसंगतिविहीन न्यायपालिका सम्बन्धी प्रतिवेदनले न्यायपालिकामा देखिएको प्रमुख समस्या नियुक्ती प्रकृयाबाटै सुरु भएको देखाएको थियो । राजनीतिक आवरणबाट न्यायाधीश नियुक्त हुन थालेपछि न्यायपालिकाको गरिमामाथि प्रश्न उठ्न थालेको हो ।

निगरानी

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।

निगरानी

प्रदेश २ः मध्य पुस कट्दा शीतलहर प्रभावितलाई राहत दिनेबारे छलफल गर्दै सरकार

बिहीबार परेको वर्षासँगै प्रदेश २ मा अत्यधिक चिसो बढेको छ। दिनभरि चल्ने चिसो हावाले विहान र राति हुस्सुसमेत लाग्ने गरेको छ।

निगरानी

बार आन्दोलनप्रति कर्मचारी रुष्ट, वरिष्ठतम न्यायाधीशमै प्रश्न !

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दैै नेपाल बार एशोसिएशनले आन्दोलन सुरु गरेको दुई महिना बढी भइसकेको छ । बारको अगुवाइमा हरेक दिनजसो सर्वोच्च अदालत परिषरमा विरोध प्रदर्शन हुन्छ ।

निगरानीबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी