1
निगरानी

यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका २६ जना कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको कीर्तिपुर क्षेत्रमा आज खटिएकाे थियाे ।

नक्कली कम्पनीमार्फत सट्टेबाजी खेलाएर ६० करोडको कारोबार गरेको खुलासा

प्रारम्भिक विवरणमा उनीहरुले विभिन्न समयमा सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

वान एक्स बेट र तिब्बतीलाई नागरिकता दिलाउन संलग्न ११ जना सार्वजनिक

बुधवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

निगरानी

पोखरामा १५ हजार घुससहित सव–इन्जिनियर पक्राउ

बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेपछि अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

निगरानी

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष मुरारकासहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाई

अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगसँग राजस्व असुल नगरी भ्रष्टाचार गरेको १८ जना आरोपितलाई विशेष अदालतले सफाई दिएको छ ।

नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ताहरु पक्राउ

तत्कालीन डेपुटी गभर्नर श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरु आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए ।

निगरानी

कृषि विश्वविद्यालयका डिन जयप्रकाश निलम्बनमा

दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो

चितवनमा सुरक्षा परिचालन योजना लागू

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार योजनाअन्तर्गत चार सय प्रहरी परिचालन गरिने छ ।

निगरानी

नियम विपरीत सञ्चालित तीन क्रसर उद्योगमाथि कारबाही

लामो समयदेखि नगरपालिकाको राजश्व शाखामा राजश्व नबुझाएको, मापदण्ड विपरीत सञ्चालनमा रहेको र ईजाजतपत्र तथा नवीकरण नगराएकाले कारबाही गरिएको गौशाला नगरपालिकाले जनाएको छ ।

निगरानी

सिकारीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु

जिल्ला प्रहरी सल्यानका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गोली प्रहार गर्ने आइतेलाई प्रहरी पक्राउ गरेको छ ।

विश्व

डाक्टरलाई बलात्कार गरेको आरोपमा भारतमा एक नर्स पक्राउ

भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन् ।

बिहे गरेर इंगल्याण्ड लैजान्छु भन्दै अनलाइनमार्फत ठगी गर्ने युवती पक्राउ

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।

ठगीको आरोपमा सहकारीका तीन सञ्चालक पक्राउ

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब रू एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ ।

निगरानी

दाङमा चार वर्षीया बालिकामाथि बलात्कार, एक जना पक्राउ

दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पुर्‍याई बलात्कार गरेको उनीमाथि आरोप छ।

निगरानी

रक्सी खाएर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित

सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

मोरङबाट ४ लाख ७५ हजार नगदसहित हुन्डी कारोबारी पक्राउ

प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

निगरानी

रुपन्देहीमा साढे २ किलो चरेससहित एक महिला पक्राउ

शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।

निगरानी

धनगढीमा नाबालिकाको सामूहिक बलात्कार, दुई जना पक्राउ

धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भए पनि ढिलोगरी घटना सार्वजनिक भएको हो ।

निगरानी

दुर्गा प्रसाईले बनाएको युवा दस्ताका संयोजक पक्राउ

उक्त दस्ताका संयोजक शम्भु थापा बुधबार पक्राउ परेका छन् । प्रहरीले चितवनबाट उनलाई पक्राउ गरेको हो ।

निगरानीबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी