रौतहटमा विभिन्न मुद्दाका १४ जना फरार अभियुक्त पक्राउ परेका छन्। गत फागुन र चैत २७ सम्मको अवधिमा जिल्ला प्रहरी तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले फरारको सूचीमा रहेका १४ जना अभियुक्त लाई पक्राउ गरेको हो।
जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेकोले उनीहरूलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।





























प्रतिक्रिया