लागुऔषध सहित एक जना पक्राउ

लागुऔषध सहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

तनहुँको आँबुखैरेनीबाट प्रहरीले लागुऔषध सहित एक जना युवकलाई  पक्राउ गरेको छ। मुग्लिङ तर्फबाट आबुखैरेनी जाँदै गरेको ग.१ ख १९४६ नम्बरको बसलाई चेकजाँच गर्दा लागुऔषध भेटिएको थियो । 

पक्राउ पर्नेमा भिमाद नगरपालिका–९ बुच्चाखानी घर भएका २२ वर्षीय बिबश गुरुङ छन्। मंगलबार पक्राउ परेका गुरुको साथबाट ६७५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको प्रहरिले जनाएकाे छ ।

Logo