पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५जनाको पीसीआर परीक्षणमा ४५ जना र एक हजार ६१ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना निको भएका छन् । हाल देशभर ६२२ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.

Logo