काठमाडौं ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमानाका सिल गर्ने निर्णय गरेको छ ।
मङगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार डा.युवराज खतिवडाले यस्तो निर्णय भएको बताएका छन् ।
उनका अनुसार साउन ३२ गतेसम्म अन्तराष्ट्रिय सीमानाकाबाट आवत जावतसमेत गर्न नपाउने भएको छ ।





























प्रतिक्रिया