११ असार २०७९ शनिबार
1
1
1
1

काठमाडौंको न्युनतम आज शुन्य दशमलव ६ डिग्री मापन

1
1
1
1

काठमाडौं ।

काठमाडौं उपत्यकाको तापक्रम आज वर्षकै कम मापन भएको छ । विहिबार शुन्य दशमलव ९ डिग्री रहेको न्युनतम तापक्रम शुक्रबार १ दशमलव ५ रहेको भएपनि शनिबार विहानको तापक्रम शुन्य दशमलव ६ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मापन भएको तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो । यतिबेला तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित: १२ पुष २०७६ ०८:०९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी