काठमाडौं । ९१ प्रतिशत जनतामा खानेपानीको पहुँच पुगेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । शुक्रबार सरकारको आव्हानमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उनले सो कुरा बताएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।





























प्रतिक्रिया