अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख ३ गतेसम्म थप प्रतिबन्द

अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख ३ गतेसम्म थप प्रतिबन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाइ उडानमा लगाएको प्रतिबन्ध  २०७७ वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । उडान प्रतिबन्ध थपको निर्णय भने केहीबेरमा बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

Logo