काठमाडौँ ।
राजनीतिक दल र नेताप्रति वितृष्णा जागेपछि जनताहरु प्रतिवादमा उत्रन्छन् भन्ने एउटा गतिलो प्रमाण हो जुत्ता, कुर्सी र झापड प्रहार । आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएपछि फेरि एक पटक जुत्ता र झापडले नेताहरुलाई झस्काएको छ ।
अहिलेसम्म नेपालमा कति जना शीर्ष नेताले जुत्ता र झापड भेटे होलान् र उनीहरुले किन यस्तो अपमान बेहोर्नु परेका होलान् ? जिज्ञासा हुनसक्छ । आइतबार पुष्पकमल दाहाल प्रचण्डमाथि दोस्रो पटक जुत्ता प्रहार भएको हो ।
प्रचण्डमाथि भएको जुत्ता प्रहारसँगै नेपालमा जुत्ता र झापड प्रहारको घटना ६ पुगेको छ । यस्तो प्रहार खेप्ने शीर्ष नेताको संख्या भने ५ पुगेको छ । अहिलेसम्म कति शीर्ष नेतामाथि प्रहार भयो त जुत्ता, झापड र कुर्सी ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया