काठमाडौंबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको छ। शनिबार बिहान नेपालगञ्ज उड्ने तयारीमा रहेको जहाजमा अचानक समस्या आएकाले उडान रोकिएको कम्पनीले जनाएको छ।
बिहान साढे ८ बजेका लागि उडान तय भएको जहाज बिग्रिएपछि यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन पनि सोही जहाजबाट नेपालगञ्ज जान लागेका थिए ।
जहाज स्टार्ट गरेर उड्ने तयारीमा पुगेपछि एकाएक बिग्रेको थियो ।
यो पनि





























प्रतिक्रिया