ललितपुरमा बम भेटियो, निष्कृय पार्न डिस्पोजल टोली घटनास्थलमा

ललितपुरमा बम भेटियो, निष्कृय पार्न डिस्पोजल टोली घटनास्थलमा

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा ग्रिनेड बम भेटिएको छ । स्थानिय सुकुराम मिजारको घरमा प्लाष्टिकमा पोको पारिएको अवस्थामा बम फेला परेको हो ।

बम डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको बताइएको छ ।

बम किन र कसले राखेको भन्ने बारे केहि खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo