प्रहरी महानिरीक्षक खनालद्वारा डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी महानिरीक्षक खनालद्वारा डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा डा आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा आशा सिंहलाई आज खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच महानिरीक्षक खनालले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गत माघ ६ गतेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती गर्ने निर्णय गरेको थियो ।

Logo