गण्डकी प्रदेशमा १५ गते सार्वजनिक बिदा

गण्डकी प्रदेशमा १५ गते सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश सरकारले पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीले तमु ल्होसारको अबसरमा प्रदेशभरी नै बिदा घोषणा गरिएको जानकारी दिए ।

ल्होसारमा बिदा दिन तमु समुदायले माग गर्दै आएका थिए ।

Logo