पूर्व प्रधानमन्त्री नेपालद्वारा केन्द्रबिन्दु मिडिया हाउसकाे अवलोकन

पूर्व प्रधानमन्त्री नेपालद्वारा केन्द्रबिन्दु मिडिया हाउसकाे अवलोकन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रबिन्दु मिडिया हाउसकाे अवलाेकन गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले अनामनगरस्थित केन्द्रबिन्दुकाे कार्यालय अवलाेकन गरेका हुन् ।

आज २ बजे केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गर्न आएका नेपाललाई केन्द्रबिन्दु मिडियाका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक रवि शंकर पोखरेललगायतले स्वागत गरेका छन् ।

Logo